१४ माघ , एजेन्सी । भारतको केरला राज्यको एक अदालतले २४ वर्षीया ग्रीष्मा नामकी युवतीलाई आफ्नै प्रेमी शेरोन राजलाई विष खुवाएर हत्या गरेको आरोपमा मृत्युदण्डको सजाय सुनाएको छ। भारतभर सनसनी मच्चाएको यो खबर आज हामीले नेपाल टाइम्स अनलाइन समाचारमा लिएर आएका छौं । सन् २०२२ मा भएको घटनाको ३ वर्षपछि अदालतले डिजिटल प्रमाणका आधारमा ग्रीष्मालाई… Continue reading प्रेमीलाई विष खुवाउने प्रेमिका , मृत्युदण्डको सजाय !