प्रेम र धोकाः प्रेमी प्रेमिकाकै ज्यान गयो

चैत ५ , विराटनगर। विराटनगरमा पूर्वप्रेमी प्रेमिकाबीचको प्रेम र धोकाको कारण दुई जनाको ज्यान गएको छ। विराटनगर– ४ स्थित नोबेल मेडिकल कलेजमा कार्यरत २५ वर्षीया स्टाफ नर्स चन्द्रिकाकुमारी दासको ज्यान लिएपछि प्रेमी भनिएका २२ वर्षीय शिवशंकर दासले आफ्नै ज्यान लिएका छन् । चन्द्रिकाकुमारीको ज्यान लिएको ५ दिनपछि शिवशंकर समेत मृत भेटिएका छन् । शिवशंकर विराटनगर… Continue reading प्रेम र धोकाः प्रेमी प्रेमिकाकै ज्यान गयो