२ साउन , काठमाण्डौं । पहलगाममा भएको आतंकवादी आक्रमणपछि पाकिस्तान नियन्त्रित कश्मीरमा ‘अपरेसन सिन्दुर’ नामक सैन्य कारबाही गरेर विश्वलाई चकित पारेको भारतले अब हतियार प्रविधिमा एउटा यस्तो छलाङ मारेको छ, जसले विश्वका महाशक्तिहरूलाई समेत सोच्न बाध्य बनाएको छ। भारतको रक्षा अनुसन्धान तथा विकास संगठन डीआरडीओ ले आफ्नो अति गोप्य ‘प्रोजेक्ट विष्णु’ अन्तर्गत ध्वनिको गतिभन्दा ८… Continue reading भारतले बनायो महाअस्त्र ’प्रोजेक्ट विष्णु’,चीनसँग छैन्