२० चैत , एजेन्सी । विश्वचर्चित प्लेब्वाय पत्रिकाको कभर पेजमा फ्रान्सकी एक महिला मन्त्रीको फोटो सार्वजनिक भएपछि यसले विश्वको ध्यान तानेको छ। फ्रान्स सरकारमा सामाजिक न्याय मन्त्रालयको कार्यभार सम्हालिरहेकी मार्लेन सिआप्पाको फोटो प्लेब्वायले आफ्नो कभरमा प्रकाशित गरेको हो। ४० वर्षीय मार्लेनको फोटो पत्रिकामा प्रकाशित भएपछि उनको देशव्यापी आलोचना भइरहेको छ। प्रधानमन्त्री एलिजाबेथ वार्न र अन्य… Continue reading प्लेब्वाय पत्रिकामा मन्त्रीको फोटो राखेपछि बबाल