१४ मंसिर, एजेन्सी। विश्वले नेपालीहरुको क्रिकेटप्रतिको क्रेजलाई सरहाना गरिरहँदा र पछिल्लो समय विश्वकपदेखि एसियाकपमा नेपालले प्रदर्शन जारी राख्दा, साथै एनपिएलले देश नै क्रिकेटमय बन्दा यता फुटबलमा पनि नेपालले खुसी मनाउने मौका भेटेको छ । फिफा वरियतामा नेपाल एक स्थान माथि उक्लेको छ । विश्व फुटबल महासंघ (फिफा)ले बिहीवार जारी गरेको पुरुष फुटबलको वरियतामा नेपाल १७५… Continue reading अर्जेन्टिना फिफा वरियताको शीर्ष ५ मा कुन देश ?