२० असोज, एजेन्सी । जलवायुजन्य प्रकोपले दक्षिणपूर्वी एसियाली मुलुक फिलिपिन्स चरम मारमा परेको छ । जलवायुसम्बन्धी विपद्का कारण फिलिपिन्समा सन् २०१६ देखि २०२१ सम्ममा झण्डै एक करोड बालबालिका विस्थापित भएका संयुक्त राष्ट्रसङ्घीय बाल कोष (यूनिसेफ) ले जनाएको छ । सार्वजनिक प्रतिवेदनको तथ्याङ्कअनुसार फिलिपिन्समा पाँच वर्षको अवधिमा बाढी, आँधीबेहरी, खडेरी र डढेलोका कारण ९७ लाख बालबालिका… Continue reading जलवायुजन्य प्रकोपले पिसियो फिलिपिन्स