फिलिपिन्समा नयाँ सुन बन्यो प्याज, लगाए प्याजका औंठी

६ माघ, एजेन्सी । फिलिपिन्समा प्याजको संकट गहिरिँदै गएको छ । रातारात बढेको मूल्यले प्याजको महत्व कैयौं गुणा बढाएको छ । जनताले प्याज थुपार्ने र प्याज तस्करी पनि भइरहेको खबर छ । प्याजलाई ‘देशको नयाँ सुन’ भनिने अवस्था आएको छ । देशमा एक किलो प्याज करिब १५ सय रुपैयाँमा बिक्री भइरहेको छ । फिलिपिन्सका मानिसहरू… Continue reading फिलिपिन्समा नयाँ सुन बन्यो प्याज, लगाए प्याजका औंठी