म आक्रमणबाट बालबाल बचे : फुमिओ किशिदा

२ वैशाख, एजेन्सी । जापानका प्रधानमन्त्री फुमिओ किशिदा पुगेको एउटा सार्वजनिक कार्यक्रममा उनी लक्षित बम आक्रमण भएको छ । तर उनलाई कार्यक्रम स्थलबाट सुरक्षित रूपमा उद्धार गरिएको छ । विस्फोटको आवाज सुनिएपछि प्रधानमन्त्री किशिदालाई सुरक्षा घेरामा राखिएको थियो । ‘स्मोक बम’ प्रहार गरिएको तर उनी सुरक्षित रहेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । उनीमाथि ‘स्मोक बम’… Continue reading म आक्रमणबाट बालबाल बचे : फुमिओ किशिदा