भारतले भन्यो गाडीमा फुल ट्यांक इन्धन नभर्नु

१४ चैत, एजेन्सी । भारतमा अब गाडीहरुमा पूरा भरेर इन्धन हाल्न नपाइने भएको छ । भारतको उपभोक्ता मामिला, खाद्य तथा सार्वजनिक वितरण मन्त्रालयले सवारी साधनमा फुल ट्यांक इन्धन नभर्न आग्रह गरेको छ । यसअघि मन्त्रालयमा पेट्रोलियम डिलर एसोसिएसनबाट दुईपांग्रे र चारपाग्रे सवारी साधनको सेवा पुस्तिकामा ट्यांकीको क्षमता गलत लेखिएको भन्दै नापतौल महाशाखामा गुनासो पुगेको थियो।… Continue reading भारतले भन्यो गाडीमा फुल ट्यांक इन्धन नभर्नु