१३ भदौ , काठमाण्डौ। आज फेरि अर्को सडक दुर्घटनामा नेपालीले ज्यान गुमाएका छन् । बाँकेमा भएको बस दुर्घटनामा दुई जनाको ज्यान गएको छ भने २७ जना घाईते भएका छन् । दुर्घटनामा दाङ तुलसीपुरका २४ वर्षीय सन्तोष भुसाल र ६० वर्षीय मानबहादुर वलीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डिएसपी नारायण डाँगीले जानकारी दिए ।… Continue reading फेरि बस पल्टियो, २ को मृत्यु, २७ जना घाइते