लाज शरणम्, मायावी र फिलिलीः कुन फिल्म कस्ता छन् ?

२० फागुन , काठमाण्डौ । शिवरात्रीको दिन देखि प्रर्दशनमा आएका तीन नेपाली चलचित्र लाज शरणम, मायावी र फेरि रेशम फिलिलीले बक्स अफिसमा अपेक्षित व्यापार गर्न सकेनन । विराट भट्टको १२ गाउँ, दीपक दीपाको छक्का पंजा र विजय बराल अभिनित पूर्णबहादुरको साङ्गीपछि रिलिज भएका नेपाली चलचित्रहरुले सिनेमाहरुमा दर्शकलाई तान्न सकेका छैनन् । ११ करोड लगानीमा बनेका… Continue reading लाज शरणम्, मायावी र फिलिलीः कुन फिल्म कस्ता छन् ?