९ मंसिर , काठमाण्डौ । फेवा तालमा तालमा डुङ्गामा चढिरहेको अवस्थामा लाइफ ज्याकेट खोली पौडी खेल्ने क्रममा बेपत्ता भएकी एक युवती मृत अवस्थामा फेला परेकी छन् । पोखरा महानगरपालिका–२२ स्थित फेवातालमा रामेछाप घर भई हाल काठमाडौं बस्ने वर्ष २५ वर्षीया अस्मिता खत्री शुक्रबार मृत अवस्थामा फेला परेकी हुन् । गत आइतबार फेवा तालमा पौडी खेल्ने… Continue reading फेवातालमा पौडी खेल्दा बेपत्ता भएकी एक युवती मृत फेला