एक क्लिकमै फेसबुक कब्जा गर्ने कमजोरी नेपालीले पत्ता लगाए

१३ फागुन , काठमाण्डौ ।  विश्वको चर्चित सामाजिक सञ्जाल फेसबुकको मातृ संस्था मेटाले नेपाली युवक समीप अर्याललाई आफ्नो सुरक्षा कमजोरी पत्ता लगाउने साइबर सुरक्षा विज्ञको पहिलो नम्बरमा राखेको छ । एक क्लिकमै जुनसुकैको अकाउन्ट ह्याक हुने कमजोरी फेला पारेपछि मेटाले नेपालका साइबर सुरक्षा अनुसन्धानकर्ता अर्याललाई पहिलो ¥याङ्कमा राखेको हो । शुक्रबार मेटाले आफूलाई ह्वाइट ह्याक… Continue reading एक क्लिकमै फेसबुक कब्जा गर्ने कमजोरी नेपालीले पत्ता लगाए