मजदुर हडतालका कारण फोहोरले भरियो स्कटल्याण्ड

१४ भदौ ,एजेन्सी । स्कटल्याण्डको राजधानी एडिनबर्गको सडकमा दुर्गन्धित फोहोरको थुप्रोले जनताको स्वास्थ्य र सुरक्षालाई खतरामा पारेको छ । स्कटल्याण्डको राजधानीमा फोहोर सङ्कलनकर्ताहरूको दशौं दिन देखिको हडतालका कारण फोहोर उठ्न नसकेकोपछि स्वास्थ्य अधिकारीले खतराको चेतावनी दिएका छन् । स्कटिश राजधानी एडिनबर्गमा चलिरहेको बिन सङ्कलन हडताल १० औं दिनमा पुग्दा सडकहरु फोहोरले भरिएको देखिरहेको समाचार संस्था… Continue reading मजदुर हडतालका कारण फोहोरले भरियो स्कटल्याण्ड