फोहोर व्यवस्थापनमा बालेनको पहल, सरकारले सघाउने

२० चैत ,काठमाण्डौ । निर्वाचन अघि र मेयरमा निर्वाचित भएपश्चात समेत काठमाडौं महानगरको फोहोर व्यवस्थापनलाई पहिलो प्राथमिकतामा राखेका काठमाडौं महानगरका मेयर बालेन्द्र शाहले अझै पनि फोहोर व्यवस्थापनाको दीर्घकालीन समाधान खोज्न तल्लीन छन् । बालेनले यसका लागि रणनीतिक योजनासहित सरोकारवाला र डम्पिङ साइटका स्थानीयसँग पटक पटक छलफल गरिसकेका छन् । पछिल्लो समय बालेनले शहरी विकास मन्त्रालयसँग… Continue reading फोहोर व्यवस्थापनमा बालेनको पहल, सरकारले सघाउने