नेपोलिअनले आत्महत्या गर्न खोजेको पिस्तोल २४.५ करोडमा लिलाम

२४ असार , एजेन्सी । फ्रान्सका सम्राट् नेपोलिअन बोनापार्टको स्वामित्वमा भएका दुइटा पिस्तोल १६.९ लाख यूरो (झन्डै २४.५ करोड नेपाली रुपैयाँ) मा लिलाम भएका छन् । कुनै बेला ती हतियार प्रयोग गरेर उनले आत्महत्या गर्न खोजेको ठानिन्छ । बीबीसीका अनुसार प्यारिसस्थित बन्दुक उत्पादक ’लुई–मारिन गोसे’मा बनेका ती पिस्तोल १२ लाखदेखि १५ लाख यूरोमा बिक्री हुने… Continue reading नेपोलिअनले आत्महत्या गर्न खोजेको पिस्तोल २४.५ करोडमा लिलाम