२४ असार , एजेन्सी । फ्रान्सको संसदीय चुनावको दोस्रो चरणमा आइतबार भएको निर्वाचनमा आम अपेक्षा विपरीत वामपन्थी समूह सबैभन्दा अघि देखिएको छ । पहिलो चरणको निर्वाचनमा घोर दक्षिणपन्थी अघि थियो । तर दोस्रो चरणमा भने वामपन्थी दलहरुको गठबन्धन द न्यू पपुलर फ्रन्ट जित उन्मुख देखिएको छ । मतगणनाको प्रारम्भिक रुझानमा उक्त गठबन्धन पहिलो नम्बरमा रहने… Continue reading फ्रान्समा वामपन्थीको उदय,अब मिलीजुली सरकार