फ्रान्सेली राष्ट्रपतिले भने म अमेरिकाको जागिरदार होइन

३० चैत, एजेन्सी। फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले भर्खरै ताइवानको बारेमा आफ्नो बयानको बचाउ गरेका छन्। चीन भ्रमण सकिएपछि उनले फ्रान्स अमेरिका र चीनबीचको भिडन्तमा नपर्ने बताएका थिए । मन्क्रोनको यो भनाइले उनको निकै आलोचना भएको थियो । तर म्याक्रोन आफ्नो वचनमा अडिग छन्। उनले भनेका छन्, ‘अमेरिकाको साझेदार हुनुको अर्थ ‘ जागिरदार ’ हुनु होइन… Continue reading फ्रान्सेली राष्ट्रपतिले भने म अमेरिकाको जागिरदार होइन

पेन्सन र अवकासले टेन्सनमा फ्रान्सेली राष्ट्रपति

७ चैत , एजेन्सी । फ्रान्सेली सरकार झिनो मतको फरकले अविश्वासको मतबाट जोगिएको छ । गत हप्ताको सोमबार विशेष शक्तिको प्रयोग गर्दै फ्रान्सले अवकाशको उमेर ६२ वर्षबाट बढाएर ६४ मा पु¥याएको थियो । राष्ट्रपति इम्यानुएल म्याक्रोनको प्रस्तावमा प्रधानमन्त्री एलिजावेथ बोर्नले विशेष संवैधानिक शक्तिका रुपमा धारा ४९ः३ को प्रयोग गरी विधेयक पारित गरेकी थिइन् । यसले… Continue reading पेन्सन र अवकासले टेन्सनमा फ्रान्सेली राष्ट्रपति