१० भदौ , काठमाण्डौ । नेपालको अर्थतन्त्रमा रेमिट्यान्सको ठूलो योगदान छ। तर विदेशमा कमाएर स्वदेशको अर्थतन्त्रलाई टेको लगाउन ठूलो भूमिकानिर्वाह गर्ने युवाहरूको मानसिक र शारीरिक श्वास्थअवस्थाभने चिन्ताजनकहुँदै गएको छ । रोजगारीका लागि विदेश पुगेका नेपाली युवाहरुले परिवार र राज्यकै लागि धन त कमाएका छन्, तर कतिपयले भने यो क्रममा ज्यानै गुमाइरहेका छन् । बाँचेका कयौंले… Continue reading कुवेतमा फ्लाइओभर बाट हामफाले पछि नेपाली युवाको मृत्यु