बँदेल कृषि हानीकारक वन्यजन्तु घोषणा / मार्न अब अनुमति लिनु नपर्ने

८ मंसिर, काठमाडौं । सरकारले जंगली बँदेललाई कृषि हानीकारक वन्यजन्तु घोषणा गरेको छ। बिहीबार राजपत्रमा सूचना प्रकाशित गर्दै सरकारले जंगली बँदेल कृषि हानीकारक वन्यजन्तु घोषणा गरेको हो। जसअनुसार निजी खेतबारीमा आई बालीनालीमा क्षति पु¥याउनले जंगली बँदेललाई अनुमति विना नै पक्रन र मार्न पाइने व्यवस्था गरेको हो। राजपत्रमा प्रकाशित भएको एक वर्षसम्म विना अनुमति जंगली बँदेल… Continue reading बँदेल कृषि हानीकारक वन्यजन्तु घोषणा / मार्न अब अनुमति लिनु नपर्ने