१३ भदौ , काठमाण्डौ। सप्तरीमा जंगली बँदेल मारेको आरोपमा पूर्वडिआइजी, बहालवाला सईसहित १० जना पक्राउ परेका छन् । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका– १ भारदह योगीनायाँ कोशी पलार क्षेत्रमा जंगली बँदेल मारेको आरोपमा बुधबार राति २ बजे उनीहरु पक्राउ परेका हुन् । पक्राउ पर्नेमा सुनसरीको इटहरी उपमहानगरपालिका –२ घर भएका नेपाल प्रहरीका पूर्वडिआईजी ज्ञानविक्रम शाह ,विराटनगर… Continue reading बँदेल सिकार गर्ने पूर्वडिआइजीसहित १० जना पक्राउ