पूर्व सांसदसमेत रहेका क्रिकेटर शाकिबले मागे माफी

२४ असोज ,एजेन्सी । बंगलादेशका क्रिकेटर शाकिब अल हसनले आफ्ना देशका नागरिकहरुसंग माफी मागेका छन् । विद्यार्थी नेतृत्वको आन्दोलनका क्रममा मौन बसेकोमा उनले माफी मागेका छन् । अपदस्थ प्रधानमन्त्री शेख हसिनाको पार्टीका दर्जनौं व्यक्तिहरूमध्ये ३७ वर्षीय शाकिबले पनि बंगलादेशमा भएको विद्रोहको क्रममा प्रदर्शनकारीहरूमाथि घातक प्रहरी दमन र हत्याको लागि अनुसन्धानको सामना गरिरहेका छन् । बंगलादेशको… Continue reading पूर्व सांसदसमेत रहेका क्रिकेटर शाकिबले मागे माफी