बंगलादेशको इस्कन प्रकरण के हो ? हिन्दुमाथि बज्रपात

१३ मंसिर ,एजेन्सी । इस्कनले बङ्गलादेशमा ठूलो राहत पाएको छ। उच्च अदालतले इस्कनमाथि प्रतिबन्ध लगाउन अस्वीकार गरेको छ । अदालतले अन्तरिम सरकारले चालेको कारबाहीमा सन्तुष्टि ब्यक्त गर्दै यस मामिलामा आतङ्कित हुन आवश्यक नभएको बताएको छ । बुधबार सर्वोच्च अदालतका वकिल मोनिरुज्जमानले न्यायाधीश फराह महबूब र न्यायाधीश देबाशिष रोय चौधरीको बेन्चमा इस्कनमाथि प्रतिबन्ध लगाउन माग गर्दै… Continue reading बंगलादेशको इस्कन प्रकरण के हो ? हिन्दुमाथि बज्रपात