ढाकामा भीषण आगलागी, ४३ जनाको मृत्यु

फागुन १८ , एजेन्सी । बंगलादेशको राजधानी ढाकाको बेलिरोड क्षेत्रमा एक व्यापारिक भवनमा आगलागी भएको छ । आगलागीमा कम्तिमा ४३ जनाको मृत्यु भएको छ । २० जना घाइते भएका छन् । मृत्यु भएका २० जनाको शव उनीहरूका परिवारलाई बुझाइएको अन्तराष्ट्रिय संचारमाध्यामहरुले उल्लेख गरेका छन् । सात तले भवनमा बिहीबार राति भएको आगलागीबाट अचेत अवस्थामा रहेका… Continue reading ढाकामा भीषण आगलागी, ४३ जनाको मृत्यु