११ कार्तिक , काठमाण्डौ। तोहुरा खातुनको ह्याट्रिकसँगै बंगलादेश लगातार दोस्रोपल्ट साफ च्याम्पियनसिप २०२४ को फाइनलमा प्रवेश गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज भएको पहिलो सेमिफाइनलमा भुटानमाथि ७–१ को फराकिलो जित निकाल्दै बंगलादेश उपाधिनजिक पुगेको हो । अघिल्लो संस्करणको सेमिफाइनलमा पनि बंगलादेशले भुटानलाई नै पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो । त्यो बेला बंगलादेशले ८–०… Continue reading साफ च्याम्पियनसिपः बंगलादेश लगातार दोस्रो पटक फाइनलमा