१२ चैत , काठमाण्डौ । संसदको दोस्रो ठूलो दल नेकपा एमालेले इलाममा २ मा उपनिर्वाचनका लागि पूर्व पार्टी उपाध्यक्ष तथा संविधानसभाका अध्यक्ष स्व सुवास नेम्वाङका पुत्र सुहाङ नेम्वाङलाई उम्मेदवार बनाउने घोषणा गरेको छ । केही दिन अघि मात्रै एमालेको कानून विभागको जिम्मेवारी पाएका सुहाङले पार्टीले टिकट दिएपछि खुशी र उत्साही भएको बताएका छन्। साथै युवा… Continue reading सुहाङ नेम्वाङले बकपत्रमा लेखे बुवा सुवासको सपना