६ जेठ, विराटनगर । सुनसरीस्थित एभरेष्ट बैंकको इटहरी शाखाबाट वचतकर्ताले जम्मा गरेको डेढ करोड रुपैयाँ चोरी भएको छ । ग्राहकले आफ्नो खातामा जम्मा गरेको एक करोड ५० लाख २३ हजार ४ सय ३४ रुपैयाँ चोरी भएको हो । उक्त रकम चोरी गरेको आरोपमा सोही बैकंकका म्यानेजरसहित ९ जना कर्मचारीलाई सुनसरी प्रहरीले पक्राउ गरेको छ ।… Continue reading एभरेष्ट बैंककै कर्मचारीले बचतकर्ताको रकम चोरेपछि…..