एनसेलको छलाङ, एनटिसीलाई थला पार्याे, विश्वास गुमायो

१९ फागुन , विराटनगर । पटक पटक विवादमा फस्दै आएको निजी क्षेत्रबाट सञ्चालित दूरसञ्चार कम्पनीमा एनसेलले पछिल्लो समय आफ्नो बजार हिस्सा बढाउँदै लगेको छ । एनसेलले एक वर्षको अन्तरालमा सरकारी स्वामित्वको नेपाल टेलिकमलाई बजार विस्तारमा पछि पारेको छ। नियामक निकाय दूरसञ्चार प्राधिकरणले उपलव्ध गराएको तथ्यांकअनुसार एनसेलले पछिल्लो समय प्रयोगकर्ताको संख्या बढाउँदै लैजाँदा सरकारी स्तरबाट संचालित… Continue reading एनसेलको छलाङ, एनटिसीलाई थला पार्याे, विश्वास गुमायो