२ फागुन,काठमाण्डौ । यातायात मजदुर र व्यवसायीले घोषणा गरेको आन्दोलन स्थगित भएको छ । यातायात मजदुर व्यवसायीका नेताहरूसँग मंगलबार बिहान भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भएको वार्तापछि आन्दोलन स्थगित गरिएको हो । मंगलबार बिहान भएको वार्तापछि तत्काल आन्दोलन फिर्ता लिएर कार्यदलमार्फत सहमति गर्न व्यवसायीहरु सहमत भएका हुन् । यसअघि यातायात व्यवस्था विभागका महानिर्देशकको संयोजकत्वमा बनेको… Continue reading यातायात मजदुरको बन्द फिर्ता, के भयो सहमति ?