२३ असोज , काठमाण्डौ । २ वर्षदेखि जारी गाजामा इजरेल र हमासबीचको युद्ध अन्त्यका लागि ऐतिहासिक शान्ति सम्झौता भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल र हमास दुवैले गाजा शान्ति योजनामा हस्ताक्षर गरेको घोषणा गरेका छन्। यसको अर्थ सबै बन्धकहरूलाई चाँडै रिहा गरिनेछ, र इजरायलले सहमति भएको रेखामा आफ्ना सेनाहरू फिर्ता बोलाउनेछ, जुन बलियो… Continue reading गा जा मा ऐतिहासिक शान्ति सम्झौता,आइतबारसम्म ब न्ध क छुट्ने
Tag: #बन्धक छुट्ने
अब छुट्दै छन् बिपिन,बन्धक रिहा गर्न हमास सहमत
३ भदौ , काठमाण्डौ । २ वर्ष लामो युद्धका कारण पूर्ण भग्नावशेषमा परिणत भइसकेको गाजापट्टीमा पुर्ण नियन्त्रण कायम राख्ने र आक्रमण बाटै बन्धक मुक्त गराउने निर्णयमा इजरेल पुगेपछि प्यालेस्टिनी सशस्त्र समूहहमास गाजामा युद्धविराम र इजरायली बन्धकहरूको रिहाइको नयाँ प्रस्तावमा सहमत भएको छ। हमासले युद्धविराम र बन्धक मुक्ति सम्झौताका लागि क्षेत्रीय मध्यस्थकर्ता हरूले ल्याएको पछिल्लो प्रस्ताव… Continue reading अब छुट्दै छन् बिपिन,बन्धक रिहा गर्न हमास सहमत
प्यालेस्टाइनका प्रधानमन्त्रीले किन दिए राजीनामा ?
१५ फागुन, एजेन्सी। प्यालेस्टाइनी मन्त्रिपरिषदका सबै सदस्यले राजीनामा दिएका छन् । गाजामा चर्को संकटको समयमा केही गर्न नसकेको भन्दै प्रधानमन्त्रीसहित सबै मन्त्रीले राजीनामा दिएका हुन् । प्रधानमन्त्री मोहम्मद श्तायेहले सोमबार राष्ट्रपति महमुद अब्बाससमक्ष आफ्नो सरकारको राजीनामा बुझाएको बताएका हुन् । यो निर्णय गाजापट्टीमा प्यालेस्टाइनी जनताविरुद्धको आक्रमणसँग सम्बन्धित राजनीतिक, सुरक्षा र आर्थिक घटनाक्रमका कारण रहेको उनले… Continue reading प्यालेस्टाइनका प्रधानमन्त्रीले किन दिए राजीनामा ?