३० माघ, काठमाण्डौ । काठमाडौंको बबरमहलमा मेलम्चीको पानीको पाइप फुटेर जलमग्न भएको छ । सडकमा रहेको पाइप फुटेर जिल्ला अदालत काठमाडौं, विशेष अदालत जलमग्न भएको छ । अदालतको पहिलो तला नै डुबाएको छ ।साथै वन परिसर डुबानमा परेको छ । डुबानको कारण अदालतको सेवा प्रभावित भएको छ । पानी पसेपछि सुनुवाइ नै स्थगित भएको विशेष… Continue reading वर्षा नहुँदै बबरमहल जलमग्न,मेलम्चीको पाइप फुटेपछि बाढी