बमजनविरुद्ध सम्पत्ति शुद्धीकरणमा पनि मुद्दा, साढे ८ करोड बिगो

६ फागुन , काठमाण्डौ । तपस्वी एवं लिटिल बुद्ध भनेर चर्चामा आएका रामबहादुर बमजनविरुद्ध सम्पत्ति शुद्धीकरणको कसुरमा पनि मुद्दा दायर भएको छ । सोमबार जिल्ला अदालतमा मुद्दा दायर गरेको जिल्ला सरकारी वकिल कार्यालय सर्लाहीका सूचना अधिकारी एवम् सहायक जिल्ला न्यायाधिवक्ता नारायणप्रसाद घिमिरे बताएका छन् । बमजनविरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दामा ८ करोड ५९ लाख रुपैयाँ बिगो… Continue reading बमजनविरुद्ध सम्पत्ति शुद्धीकरणमा पनि मुद्दा, साढे ८ करोड बिगो