क्रिकेटरमाथि लगाइएको बलात्कारको आरोप झुटो

११ असोज, एजेन्सी । अस्ट्रेलियामा टी–२० खेल भइरहेका बेला एक महिलालाई बलात्कार गरेको आरोप लागेका श्रीलंकाली क्रिकेटर दानुष्का गुनातिलकालाई अदालतले सफाइ दिएको छ। ३२ वर्षीय दानुष्का गुनातिलकाविरुद्ध गत वर्ष नोभेम्बरमा टिन्डर डेटमा एक महिलामाथि उनकै घरमा गएर यौन दुर्व्यवहार गरेको आरोप थियो। सुरुवातमा उनलाई कैयौं आरोप लगाइएको थियो। उनीमाथि यौन सम्पर्कलाई असुरक्षित बनाइएको आरोप समेत… Continue reading क्रिकेटरमाथि लगाइएको बलात्कारको आरोप झुटो