१७ साउन ,विराटनगर । आफ्नी प्रेमिकालाई विदेश जान नदिनका लागि सुनसरीबाट बालिकाको अपरहण भएको छ । सुनसरीको दुहवीबाट अपहरित ६ वर्षीया बालिकालाई प्रहरीले विराटनगरबाट उद्धार गरेको छ । अपहरण गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । घटनामा संलग्न भएको आरोपमा विराटनगर महानगरपालिका–६ का ५० वर्षीय सञ्जय पासवान, विराटनगर–१० मा सञ्जयका आफन्त पर्ने ५०… Continue reading बलात्कारमा १२ वर्ष सजाय पाए कैदी अस्पतालबाट फरार