नर्वेकी राजकुमारीको छोरामाथि बलात्कार र दुव्र्यवहारको मुद्दा

४ भदौ , काठमाण्डौ । उता नर्वेकी राजकुमारी मेटे–मारिटको जेठो छोरा २८ वर्षीय मारियस बर्ग होइबीविरुद्ध ३२ वटा आपराधिक मुद्दा दायर गरिएको छ, जसमा ४ वटा बलात्कारसम्बन्धी मुद्दासमेत रहेका छन्। प्रहरीका अनुसार होइबीमाथि पूर्वसाथीलाई दुव्र्यवहार गरेको र अर्की पूर्वसाथीमाथि लगाइएका प्रतिबन्ध आदेश उल्लङ्घन गरेको आरोप पनि छ। मारियस बर्ग होइबी राजकुमारी मेटे–मारिटको पहिलो सम्बन्धबाट जन्मिएका… Continue reading नर्वेकी राजकुमारीको छोरामाथि बलात्कार र दुव्र्यवहारको मुद्दा