२८ फागुन ,एजेन्सी । हामीले थुप्रै चलचित्रहरूमा यात्रुबहाक बस वा रेल लुटिने, अपहरण गरिने र आक्रमण हुने दृश्यहरू देखेका छौँ। ती सब काल्पनिक हुन्छन्, तर पाकिस्तानमा अहिले यस्तै वास्तविक घटना घटेको छ। क्वेटाबाट पेशावर जाँदै गरेको जाफर एक्सप्रेस मा ४०० भन्दा बढी यात्रु सवार थिए। जब ट्रेन बलूचिस्तानको एक सुरुङमा प्रवेश ग¥यो, त्यही बेला बलूच… Continue reading बलुचिस्तान रेल अपहरणमा भारत र तालिवानको हात !