पहाडको बसाईसराईबाट कोशीका मुख्यमन्त्री चिन्तित

२६ असार, विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पहाडमा बसाईसराईको समस्या बढ्दै गएकोमा चिन्ता व्यक्त गर्दै बसाईसराई रोक्ने गरी काम गर्नुपर्नेमा जोड दिएका छन् । बुधबार तेह्रथुममा कर्मचारीहरूलाई निर्देशन दिँदै मुख्यमन्त्री कार्कीले नेपाल प्राकृतिक हिसाबले सुन्दर भएकाले कृषि पर्यटन मार्फत रोजगारी सिर्जना गरेर पहाडको बसाईसराई रोक्ने काम गर्नुपर्ने बताएका हुन् । उनले भने, ’पहाडमा… Continue reading पहाडको बसाईसराईबाट कोशीका मुख्यमन्त्री चिन्तित