बाँकेमा ५७ हजार सुकुम्वासीले ४१ वर्षदेखि लालपूर्जा पाएनन्

१९ चैत , काठमाण्डौ । बाँकेका भूमिहीन, दलित सुकुम्वासीहरुले अहिलेसम्म लालपूर्जा पाउन नसकेको गुनासो गरेका छन् । बाँकेका भूमिहीन,दलित सुकुम्वासी र अव्यवस्थित बसोवास गर्ने करिव ५७ हजार सुकुम्वासीहरुले अहिलेसम्म लालपूर्जा पाउन नसकेको गुनासो गरेका हुन् । वन ऐनको कारण राष्ट्रिय भूमि आयोगले भूमिहीन,दलित सुकुम्वासी र अव्यवस्थित सुकुम्वासीहरूलाई जग्गाको लालपूर्जा वितरण गर्न ढिलाई भएको जनाएको छ… Continue reading बाँकेमा ५७ हजार सुकुम्वासीले ४१ वर्षदेखि लालपूर्जा पाएनन्