प्रहरीले पक्रने वित्तिकै ठूलाबडालाई के रोग लाग्छ ?

१९ माघ, काठमाण्डौ । बाँसबारी छाला जुत्ता कारखानाको सरकारी जग्गा हिनामिना गरेको आरोपमा पक्राउ परेका व्यवसायी अरुण चौधरी र छालाजुत्ता कारखानाका तत्कालीन सञ्चालक अजितमानसिंह थापालाई ग्राण्डी अस्पताल लगिएको छ । महाराजगञ्जस्थित चिरायु अस्पतालमा बिहीबार राखिएका उनीहरुलाई शुक्रबार ग्राण्डी अस्पताल लगिएको हो । अस्पतालले रेफर गरेपछि ग्राण्डी अस्पतालमा उनीहरुलाई सारिएको सीआईबीको दाबी छ । जिल्ला अदालत,… Continue reading प्रहरीले पक्रने वित्तिकै ठूलाबडालाई के रोग लाग्छ ?