६ ठूला राज्यमा बाइडेनभन्दा ट्रम्प अघि

२२ चैत ,एजेन्सी। मेरिकामा आगामी नोभेम्बरमा राष्ट्रपतिको निर्वाचन हुँदैछ । यसका लागि वर्तमान राष्ट्रपति जो बाइडन र डोनाल्ड ट्रम्पबीच प्रतिस्पर्धा हुने निश्चित जस्तै छ । यसैबीच एक ओपिनियन पोलले चकित पार्ने दाबी गरेको छ । सातमध्ये ६ वटा राज्यमा बाइडन आफ्ना प्रमुख प्रतिद्वन्द्वी ट्रम्पभन्दा पछाडि रहेको बताइएको सो पोलले आफ्नो नतिजामा देखाएको छ ।यूएस ओपिनियन… Continue reading ६ ठूला राज्यमा बाइडेनभन्दा ट्रम्प अघि