२७ भदौ,एजेन्सी । अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प विभिन्न आरोपमा महाअभियोगदेखि विभिन्न अदालती मुद्धा खेपिरहेको अवस्थामा अमेरिकी राष्ट्रपति जो बाइडेनविरुद्ध पनि महाअभियोग लाग्ने संभावना बढेको छ । अमेरिकी प्रतिनिधि सभाका सभामुख केभिन म्याकार्थीले राष्ट्रपति जो बाइडेनलाई भ्रष्टाचारको आरोप लगाउँदै महाअभियोग लगाउन आह्वान गरेका छन् । म्याकार्थीले पत्रकार सम्मेलन गर्दै आफूले सदन र समितिलाई राष्ट्रपति बाइडेनमाथि… Continue reading बाइडेनलाई महाअभियोग लगाउन सभामुखको निर्देशन