२ कार्तिक , एजेन्सी । एक वर्षदेखि गाजापट्टीमा जारी युद्धका बीचमा इजराइल डिफेन्स फोर्सले हमासका प्रमुख याह्या सिनवारको हत्या गरेको इसराइलले दाबी गरेको छ। अन्तर्राष्ट्रिय समाचार संस्था एसोसिएटेड प्रेस (एपी) का अनुसार इसराइली विदेश मन्त्रीले सिनवारको हत्या भएको पुष्टि गरेका हुन्। बिहीबार इजराइलको परराष्ट्र मन्त्रालयले एक्स (ट्विटर) मा पोस्ट गर्दै इजराइल डिफेन्स फोर्सले अपरेसनका क्रममा… Continue reading इजरेलले हमास प्रमुखलाई पनि ढाल्यो, बाइडेन र नेतन्याहु गद्गद्