गाउँ पस्यो बाघ, ७ घण्टादेखि फत्तेपुरको घर गोठमा

१९ फागुन , विराटनगर। सप्तरीको फत्तेपुरमा बाघ गाउँ पसेको छ। आज बिहान करिब ७ बजेतिर सप्तकोशी नगरपालिका वडा नम्बर– १ फत्तेपुरको इलाका वन कार्यालय नजिकैबाट बाघ गाउँ छिरेको हो। बाघले केही व्यक्तिलाई आक्रमण गरेको छ।बिहानै गाउँ पसेको बाघलाई नियन्त्रणमा लिन डिभिजन वन कार्यालय, इलाका वन कार्यालय फत्तेपुर र कोसी टप्पु वन्यजन्तु आरक्षको टोली परिचालित भएको… Continue reading गाउँ पस्यो बाघ, ७ घण्टादेखि फत्तेपुरको घर गोठमा