कहिलेसम्म मान्छे बाघको पञ्जामा परिरहने ? ओछ्यानमा पुग्यो बाघ

१४ माघ ,काठमाण्डौ। कृषिप्रधान भनिएता पनि नेपालमा कृषिजन्य कर्म गर्न र त्यसबाट आम्दानी लिन एउटा किसानलाई जति गारो छ, यही पेशामा लागिरहँदा अब त किसानलाई आफ्नो ज्यान नै जोगाउन पनि सकस हुन थालेको छ । खासगरी पशुपालक किसानहरुलाई । जंगल छेउछाउमा रहेका पशुपालक किसानहरु आफ्ना बस्तुभाउलाई घाँसदाउरा गर्न बन जाने गरेका छन् । तर बनबाट… Continue reading कहिलेसम्म मान्छे बाघको पञ्जामा परिरहने ? ओछ्यानमा पुग्यो बाघ