बाजुरामा अनेरास्ववियुका नेताको हत्या आरोपमा त्रिवेणी नगरपालिका–७ का वडाध्यक्ष पक्राउ

१५ मंसिर, काठमाण्डौ। बाजुरामा अनेरास्ववियुका केन्द्रीय सदस्य चेतन अयडीको हत्या आरोपमा त्रिवेणी नगरपालिका–७ का वडाध्यक्ष जुद्धबहादुर अयडी पक्राउ परेका छन् ।जिल्ला प्रहरी कार्यलय बाजुराका प्रमुख प्रहरी नायब उपरीक्षक ९डीएसपी० सुर्य थापाले मृतकका परिवारले दिएको किटानी जाहेरीका आधारमा अनुसन्धानका लागि वडाध्यक्ष अयडीलाई पक्राउ गरिएको पुष्टि गरे । उनीसँगै अन्य दुई जनालाई पनि पक्राउ गरिएको भन्दै डीएसपी… Continue reading बाजुरामा अनेरास्ववियुका नेताको हत्या आरोपमा त्रिवेणी नगरपालिका–७ का वडाध्यक्ष पक्राउ