बाढी–पहिरोले सडक अवरुद्ध हुँदा तरकारी आकाशियो

२४ असार , काठमाण्डौ । अविरल वर्षाका कारण आएको बाढीपहिरोलगायत विपदमा परी हालसम्म ७० जनाले ज्यान गुमाएका छन् । केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जेठ २८ देखि आज बिहानसम्म बाढीपहिरोमा परेर ७० जनाको मृत्यु, ८६ जना घाइते र पाँच जना बेपत्ता भएको जानकारी दिए । घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले… Continue reading बाढी–पहिरोले सडक अवरुद्ध हुँदा तरकारी आकाशियो