बाबुरामले टोपबहादुरकी श्रीमतीले दिएको टोपी किन सम्झिए ?

३ फागुन , काठमाण्डौ ।  तत्कालीन नेकपा माओवादीका नेता पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले जनयुद्धकालीन भूमिगत अवस्थाबाट वार्ताको समयमा सार्वजनिक हुँदा लगाइएको टोपीको रहस्य खुलाएका छन्। उनले बिहीबार सामाजिक सञ्जालमा त्यस अवधिमा ‘बाबुराम टोपी’को रुपमा ब्राण्ड बनेको उक्त टोपी पहिरिँदाको अन्तरकथा सार्वजनिक गरेका हुन्। उनले टोपी लगाइएको क्षणको स्मरण गर्दै उक्त टोपी… Continue reading बाबुरामले टोपबहादुरकी श्रीमतीले दिएको टोपी किन सम्झिए ?