१४ वैशाख, काठमाण्डौ । गएको प्रतिनिधि सभा निर्वाचनपूर्व पूर्वप्रधानमन्त्रीहरुले अबपनि संसदीय निर्वाचनमा लाइन लागेर बस्न नहुने भन्दै प्रतिनिधिसभा निर्वाचनमा आफू उम्मेदवार नबन्ने घोषणा गरेका पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले आफूले माओवादी परित्याग गरेपनि माओवादी जनयुद्धका आफ्ना सर्वाेच्च कमाण्डर प्रचण्डलाई आफ्नो निर्वाचन क्षेत्र गोरखामा लगेर उम्मेदवार बनाए । चितवनबाटै उम्मेदवारी दिने तयारी गरिरहेका प्रचण्डले चितवनका जनताको भावनामा… Continue reading प्रचण्डलाई चुनाव जिताएकोमा बाबुरामलाई पछुतो