३ चैत , काठमाण्डौ। डाक्टर बाबुराम भट्टराईले गठन गरेको नेपाल समाजवादी पार्टी (नेसपा) फुटेको छ । जनता समाजवादी पार्टीबाट छुट्टिएर भट्टराई र महिन्द्र राय यादवको समूहले नेसपा गठन गरेको थियो । तर अहिले पार्टीका अर्का अध्यक्ष महिन्द्र राय यादव समूहले पार्टी फुटाएर नेकपा माओवादी केन्द्रसँग एकता गर्ने सहमति गरेको छ । बाबुराम भट्टराईलाई पनि सहभागी… Continue reading माओवादी केन्द्र र नेसपाबीच एकताको सहमति, बाबुराम आउट