प्रचण्ड र ओलीलाई बाबुरामले भने मठाधिस स्टालिन

१६ साउन ,काठमाण्डौं । नेपाल समाजवादी पार्टी नयाँ शक्ति का अध्यक्ष डा बाबुराम भट्टराईले नेपालका कम्युनिष्ट नेताहरूले पनि रूसी नेता जोसेफ स्टालिनले झैं आलोचकलाई राजनीतिक सफाया गर्ने बाटो रोजेको आरोप लगाएका छन् । शुक्रबार बिहान सामाजिक सञ्जालमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको तस्वीरसहित डा भट्टराईले नेपाली कम्युनिस्ट… Continue reading प्रचण्ड र ओलीलाई बाबुरामले भने मठाधिस स्टालिन